मिलिए नेपालकी सन्नी लियोनी से’ भन्दै भारतीय चर्चित पत्रिकाले अदितिको बारेमा यस्तो लेखेपछि |

यी हुन् झापा दमककी अदिति बुढाथोकी। नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदितिको तुलना अहिले पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीसँग गरिँदैछ जो पहिला पोर्न स्तर रहिचुकेकी छिन।

भारतको वेबपत्रिका एबीपी न्यूजले अदितिका अर्धनग्न तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि मुम्बैमा बस्दै आएकी अदिति पहिलो फिल्म रिलिज नहुँदै चर्चाको शीखर पुगेकी छिन।

भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा काम गरेर मोडलिङ दुनियाँमा चर्चित बनेकी अदिति अनमोल केसीसँग ‘कृ’ फिल्ममा अभिनय गर्दै नेपालमा अभिनेत्रीका रुपमा पनि उदाउँदैछिन्।

झापा दमककी अदिति भारतमा म्यूजिक भिडियो र मोडलिङबाट विस्तारै चर्चामा आउँदै थिइन। ‘कृ’ मा अनमोल केसीसँगको अभिनयबाट फिल्ममा उदाउन थालेकी अदिति सन्नी लियोनीसँग मिडियाले गरेको तुलनाले बढी चर्चामा आएकी छिन्।

तीन लाख बढी इन्स्टाग्राम फलोअर्स भएकी अदितिको फिगरमा त्यस्तो के छ, जसले गर्दा उनलाई सन्नीसँग तुलना गरियो?

The post मिलिए नेपालकी सन्नी लियोनी से’ भन्दै भारतीय चर्चित पत्रिकाले अदितिको बारेमा यस्तो लेखेपछि | appeared first on Taja nepali news.

http://ift.tt/2Dcy9pE
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.