राजा रानीको आइटम गीतमा रेखा “पिन्कु मिसको जवानीले देश जल्यो रे… ” (भिडियो)

केकी-नाजिर अभिनित चलचित्र “रज्जा रानी”को प्रदर्शन कै दिन परेर चलचित्र को आइटम गित सार्वजनिक गरिएको छ। ‘पिन्कु मिसको जवानी’ बोलको गितको म्युजिक भिडियोमा नायिका रेखा थापाको नृत्य रहेको छ । पिंकु मिसको जवानी बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत, निर्देशक याम थापाको शब्द र सहिमा श्रेष्ठको स्वर छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियो बुढा सुब्बा म्युजिकले सार्वजनिक गरेको छ । हेर्नुस् पिन्कु मिस को भिडियो :

केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका रहेको ‘राज्जा रानी’ पुष २१ गतेदेखि अल नेपाल प्रदर्शनमा आएको हो । रमेश एमके पौडेल निर्मित फिल्मले तराईमा व्यस्त दाइजो प्रथा विरुद्धको कथा उठाएको छ । हेर्नुस् भिडियो :

The post राजा रानीको आइटम गीतमा रेखा “पिन्कु मिसको जवानीले देश जल्यो रे… ” (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.