अभिनेत्री सुष्मा कार्की यतिखेर सांगीतिक कार्यक्रमको सिलसिलामा लण्डनमा छिन्। लण्डन घुमघामको क्रममा मंगलबार एक स्टोरमा बलिउड अभिनेता सलमान खानसँग जम्काभेटको फोटो आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराइन्। ‘माइ लभ’ क्याप्सनसहित राखिएको उक्त फोटोमा मिश्रित प्रतिक्रिया आएपछि उनले प्रतिउत्तर दिदैं लेखेकी छिन्,‘राम्रो कमेन्ट गर्नेलाई थ्याङ्क यू सो मच, नराम्रो कमेन्ट गर्नेलाई फ***यू।’ गत साता गायक कालीप्रसाद बास्कोटा र हेमन्त राना लगायतको टोलीसहित अभिनेत्री कार्की लण्डन पुगेकी थिइन्। ‘दशैं धमाका’ कार्यक्रम अन्तर्गत अभिनेत्री कार्की हाल लण्डन घुमघाम र सांगीतिक कार्यक्रममा व्यस्त छिन् ।
The post सलमान र म विच के के भयो भन्न सक्दिन भन्दै यसरी सुष्मा कार्कीले आफु र सलमानको फोटो बारेमा यस्तो भनिन् appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.