गोमन सर्पसँगै बस्ने, खाने र सुत्ने यी १० वर्षीया बालिका ( भिडियो सहित )

सर्प भन्ने वित्तिकै अधिकांशलाई डर लाग्छ । अझ निकै विषालु सर्प गोमनको नाम नै डर लाग्दो छ । अधिकांश मानिस सर्प नजिक पर्न डराउँछन् । केही सर्प खेलाएर हिँड्नेहरुले सर्पको विष झिकिदिने गरेको बताइन्छ । तर, यहाँ हामीले चर्चा गर्न लागेको कुरा हो – १० वर्षीया बालिका गोमन सर्पको साथमा बस्छिन् ।भारतको बुंदेलखण्डको हरिपुरबाट केही किलोमिटर टाढा रहेको घाटमपुरमा बस्ने १० वर्षीया बालिका नाजनीन गोमन सर्पहरुको साथमा बस्ने गर्छिन । उनी सर्पहरुसँगै खाने, बस्ने र सुत्ने गर्छिन । सर्प आफ्नो साथी रहेको आफूलाई कुनै नोक्सान नगरेको बताउने ति बालिकालाई विषालु सर्पसँग रहेकाले ‘विषकन्या’ पनि भन्ने गर्छन । भिडियो

The post गोमन सर्पसँगै बस्ने, खाने र सुत्ने यी १० वर्षीया बालिका ( भिडियो सहित ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.