मंहगो पारिश्रमिक लिएर ‘माग्ने बुढा’ पूजाको फिल्ममा…

अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको दोस्रो चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् । सुदर्शन थापाको निर्देशन रहने चलचित्रलाई निर्देशक थापा र अभिनेत्री शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।

यस अघि यी दुईले ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका थिए । जुन सफल भएको थियो । दोस्रो चलचित्रमा फरक भूमिकामा देखिन पूजा विभिन्न तालिमहरू सिक्दै छिन् ।

माघको दोस्रो साताबाट छायाङ्कनमा जाने भनिएको चलचित्रको लागी यति बेला निर्माण पक्ष नायकको खोजीमा छन् । मङ्गलवार केदार घिमिरेलाई मंहगो पारिश्रमिक सहित औपचारिक रूपमा चलचित्रमा अनुबन्धित गरिएको अभिनेत्री शर्माले बताइन् ।

हास्यकलाकारको रूपमा आफ्नो फरक परिचय बनाएका केदार घिमिरेले यस अघि दीपक–दिपा क्याम्प बाहिरका चलचित्र गरेका छैनन् । दिपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेका चलचित्र बाहकमा काम नगरेका माग्ने बुढाको सम्भवत यो बाहिरको चलचित्र पहिलो हो ।

The post मंहगो पारिश्रमिक लिएर ‘माग्ने बुढा’ पूजाको फिल्ममा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.