सुगम क्षेत्र होस् या अन्य क्षेत्र एक क्षत्र राज गर्न सफल निर्देशक शिबन पोख्रेलले फेरी अर्को उत्कृष्ट गीतको निर्देशन गरेका छन।मेरो जवानी नामक गीतमा आवाज भने स्मृती पोख्रेलको रहेको छ।राम रुवालिको शब्द र अनिश श्रेष्ठको संगीतमा बजारमा आएको गीतलाइ साहारा फ्लिम्सबाट बजारमा आएको छ ।भिडियोमा हट देखिएकी छिन मोडल एलिना रायमाझी,बिकाश लामा लगाएतको अभिनय रहेको छ। भिडियो हेर्नुहोस :
The post मासिक १० लाख कमाउछु भन्ने गायिका स्मृतिको गीतको मोडल बाथरुममा यस्तो अबस्थामा …. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.