करोडपति आइजीपीका छोरा कसरी बन्न पुगे जोगी?पुरा भिडियो हेर्नुहोस

महलको सुखसयल । श्रीमती र छोरीसँगको माया–प्रेम । सुरा–सुन्दरीहरूसँगको रमाइलो । अर्को शब्दमा भन्नुपर्दा एक सम्पूर्ण सांसारिक वातावरण । के एउटा तन्नेरी यी सबै मोजमस्ती र बाध्यताका साइनोहरूलाई चटक्कै तोडेर रातारात साधु बन्न सक्छ ? इतिहासमा समेत यस्ता पात्र अपवादमा मात्र भेटिन्छन् । तर यसै युगमा एउटा युवा २५ सय वर्षअघि दरबार छोडेर निस्किएका राजकुमार सिद्धार्थ गौतमको पदचाप पछ्याउँदै महल छोडेर कुटी रोज्छ । ५ वर्षदेखि साधुको जीवन बाँच्दै आएको त्यस तन्नेरीसँगको साक्षात्कार नै आजको हाम्रो रिपोर्ट हो ।

– सम्भ्रान्त परिवारको दैनिकी माया मारेर एउटा तन्नेरी पशुपतिनाथ परिसरभित्र मृगस्थलीमा रहेको कुटीमा बस्छ भन्ने कथा के तपाईंले सुन्नु भएको छ ?

– भक्तहरूलाई यसरी जीवन र जगत सिकाउने यी तन्नेरी गुरु उमेरको हिसावले भर्खरै ४० टेकेका छन् । उनको नागरिकतामा उल्लेख भएको नाम प्रवञ्जन बहादुर सिंह हो । तर यस आश्रममा यिनलाई व्यग्र वेदनाथको नामले चिनिन्छ । उनी विगत ५ वर्षदेखि गोरखनाथ गोरक्षपीठमा धेरैको गुरु, शुभचिन्तक र पथप्रदर्शक भएर बसेका छन् । उनलाई महाराज भनेर संबोधन गर्नेहरूको पनि गोरक्षपीठमा भीड लाग्ने गर्छ ।

चलनचल्तीको भाषा अनुसार ‘ग्यांगस्टर’ देखि रंगरंगीला लाइफस्टाइलमा रमाइरहेका प्रवञ्जन बहादुर सिंह अचानक योगी व्यग्र वेदनाथमा रूपान्तर हु“दासम्मको किस्सा अचम्मकै छ । भिडियो हेर्नुहोला

The post करोडपति आइजीपीका छोरा कसरी बन्न पुगे जोगी?पुरा भिडियो हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.