काँग्रेस नेता पौडेललाई पार्टीमा स्वागत गर्दै ओली, नेपाल र प्रचण्ड

चितवन – चितवन रत्ननगरका काँग्रेस नेता त्रिलोचन पौडेल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बाम गठबन्धनका शीर्ष नेताहरुले चितवनमा गरेको बृहत कार्यक्रमका अवसरमा काँग्रेस नेता पौडेल एमालेमा प्रवेश गरेका हुन् ।

चितवन रत्ननगरका काँग्रेस नेता त्रिलोचन पौडेललाई पार्टीमा स्वागत गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधव नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर: नारायण ढुंगाना

The post काँग्रेस नेता पौडेललाई पार्टीमा स्वागत गर्दै ओली, नेपाल र प्रचण्ड appeared first on Taja nepali news.

http://ift.tt/2Aai1mX
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.