पारसले फेसबुकमा हिमानीको फोटो पोष्ट गरेपछि..

काठमाडौं, जेठ २१ । पूर्व युवराजधिकार पारस शाहले आफ्नी श्रीमती अर्थात् पूर्वपूवराज्ञी हिमानी शाहको एउटा तस्बिर फेसबुक वालमा पोष्ट गरेका छन् । पारस र हिमानीबीच सम्बन्ध विग्रिएको भन्ने चर्चा भइरहेका बेला सार्वजनिक भएको उक्त तस्बिरबारे धेरैखाले टिप्पणी सुरु भएको छ ।

पारसले आइतबार धादिङको भद्रकाली मन्दिरमा हिमानीले दर्शन गर्दैगरेको तस्बिर पोष्ट गरेका छन् । उनले केही दिनअघि पनि दुबैजना सँगै भएको तस्बिर सार्वजनिक गरेका थिए । यसले उनीहरुबीचको सम्बन्धमा सुधार आएको संकेत गर्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.