काजलले गरेकी थिईन् फ्लप फिल्मबाट डेब्यु…

सुपरफ्लप फिल्मबाट डेब्यु गरेपनि अहिले निकै चर्चामा पुगेका बलिउड सेलिब्रेटीहरु धेरै छन् । यस्तै सेलिबे्रटीमध्यकेकी एक हुन् नायिका काजल अग्रवाल ।

काजल अहिले साउथ इंडियाको फिल्म उद्योगको मात्र नभएर बलिउडकै चर्तित नायिका भइसकेकी छिन् । तर उनले २००७ मा आएको सुपरफ्लप साउथ फिल्म ‘लक्ष्मी कल्याणम्’बाट डेब्यु गरेकी हुन्, त्यो फिल्म लगत्तै काजलले एक अर्को फिल्म गरेकी थिईन्, जसको नाम थियो ‘चन्दामाता’ । जसले भने निकै राम्रो प्रतिक्रिया पाउनुको साथै फिल्म पनि हिट भएको थियो ।

काजलले ‘मगधीरा’, ‘आर्या २’, ‘वीरा’, ‘नायक’, ‘येवदु’, ‘सरदार गब्बर सिंह’, ‘सिंघम’ लगायतका फिल्महरुमा अभिनय गरेकी छिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.