चुनाव हारे पनि मेयर बन्ने भइन् रन्जु

जेठ ११ । विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्म्मेदवार भएकी रञ्जु दर्शना चुनाव हारे पनि काठमाडौंको स्याडो मेयर बन्ने भएकी छन् ।

काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएपछि चर्चामा आएकी उनी मतगणनामा पछि परे पनि जनताको हितमा काम गर्ने भएकी छन् । स्रोतका अनुसार उनले काठमाडौं महानगरपालिकाको जनताको हकहितमा काम गर्ने र स्थानीय सरकारलाई खबरदारी गर्ने छिन् ।

काठमाडौं महानगरपालिकाको चुनावमा रन्जु तेस्रो स्थानमा छिन् । उनले साझा पार्टी, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति फोरम गठबन्धनलाई पछि पारेकी हुन् । एमाले तथा कांग्रेसका मेयरका उम्मेदारहरुले उनले सोचेभन्दा राम्रो मत ल्याएको बताएका छन् । कांग्रेसका उम्मेदार राजुराज जोशीले नयाँ दलहरुले आफ्नो मत काटेर आफु पराजित हुने अवस्थामा पुगेको बताउदै आएकका छन् ।

रज्जु स्याडो मेयर बनेपछि उनले काठमाडौं महानगरपालिकामा काम गर्नेछिन् । महानगरमा भएका अनियमितता, भ्रष्ट्राचारका विरुद्धमा रज्जुले काम गर्ने बताइएको छ । महानगरमा देखिएका समस्याहरु समाधान गर्न र विकाश गर्न उनले पहल समेत गर्नेछिन् । रज्जु स्याडो मेयर बनेपछि काठमाडौं महानगरमा बन्ने मेयरलाई काम गर्न चुनौती हुनेछ । किनकि, बिवेकशिल नेपाली दलले विगतमा विभिन्न विषयहरुमा सरकारलाई खबरदारी गर्दै आएको छ ।nepalaaja

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.