गोर्खाल्याण्डबारे दिपकराज गिरिको सनसनिपुर्ण बयान !

दार्जिलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनबारे अभिनेता दिपकराज गिरिले आफ्नो बिचार राखेका छन् ।

उनले फेसबुकमा स्टाट्स राख्दै गोर्खाल्याण्ड बारे टिप्पणि गरेका हुन् । उनले- “भाषा मिल्यो भनेर दार्जिलिंग लाइ हाम्रो भन्नु र नाम मिल्यो भनेर इटलिको नेपोली लाइ आफ्नो ठान्नु उस्तै हो।” लेखेका छन् ।

साथै उनले थप लेखेका छन्-” बिरगंज का मान्छेले जे भाषा बोले पनि नेपाली हुन् दार्जिलिंग का मान्छेले नेपाली नै बोले पनि भारतीय हुन् , हाम्रो छिमेकी मात्रै ।।। मोदीले आएर हाम्रो संसदमा नेपाली बोलेका थिए के उनि नेपाली भए र ?”

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.