एजेन्सी । भारतमा एक होटेल छापा मार्दा देवर–भाउजु र काकी–भतिजसहित २५ जोडी रंगेहात पक्राउ परेका छन् । गाजियावाद इलाकामा यौन धन्दा बढेको जानकारी पाएपछि प्रहरीले छापा मार्दा आपत्तिजनक अवस्थामा रहेका करिब ५० जना युवायुवती पक्राउ परेका हुन् ।
ती जोडीहरु पक्राउ पर्दा आपत्तिजनक अवस्थामा फेला परेका थिए । अनुसन्धानपछि देवर–भाउजु र काकी–भतिजको नाता रहेको खुलेको हो ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.