हिजो जेब्रा क्रसिङ बाट बाटो काट्दा बसको ठक्कर बाट मृत्युवरण गरेकी रबिना चौधरी

हिजो जेब्रा क्रसिङ बाट बाटो काट्दा बसको ठक्कर बाट मृत्युवरण गरेकी रबिना चौधरी काठमाडौ: राजधानीको बसुन्धारामा भएको सडक दुर्घटनामा हिजो एक युवतीको मृत्यु भएको छ ।जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा आज सोमबार बिहान सुनसरीकी २३ वर्षीया आदिवासी जनजाती थारु समुदायकि नेपाली चेली काठमाडौको पशुपति बहुमुखी क्याम्पस ब्यस्थापन संकायको चौथो बर्षमा अध्यनरत रबिना चौधरीलाई ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको हो।साथै आज १०:०० बजे सो घटनाको बारेमा महाराजगञ्ज प्रहरी कार्यालयमा छ्लफल गर्नु पर्ने भएको हुदा संबंधित ब्यक्तिहरु छ्लफल बैठकमा उपस्थित भै दिनु हुन जनाएका छन।

ठक्कर दिने बस माथी प्रत्यक्ष दर्शिहरुले ढुङ्गाले हानेर तोडफोड समेत गरेको छ भने अहिले प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.