पूर्व मन्त्री राजेन्द्र पाण्डेले निःशुल्क उपचार गरिदिने भनेपछि खगेन्द्रलाई काठमाडौँ ल्याइयो, मनमोहन मेमोरियलमा उपचार सुरु

काठमाडौँ । विश्वका होचा व्यक्तिको रुपमा विश्व किर्तिमान राखेका खगेन्द्र थापा मगरको काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेजमा थप उपचार सुरु गरिएको छ ।

खगेन्द्रको शरिरमा रगतको मात्रा कम भएको, जन्मजात कम तौल भएको कारणले गर्दा जेनेटिक समस्या, मुटुको घड्कन बढी चलेको लगायतको प्रभारम्भिक चरणमा समस्या देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष (आईसियु० राखेर १२ दिन देखि उपचार गरिएको थियो ।

सोही क्रममा मनमोहन मेमोरियल मेडिकल कलेजका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र पाण्डेले निःशुल्क उपचार गरिदिने भन्दै काठमाडौं बोलाएपछि खगेन्द्रलाई मनमोहन मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ । etajakhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.