एक सय १६ जना यात्रु बोकेको सैन्य जहाज वेपत्ता

काठमाडौँ: एक सय १६ जना यात्रुसहित उडेको एउटा सैन्य जहाज म्यान्मारमा वेपत्ता भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्यानमारको स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ३५ मिनेटमा म्येइकबाट याङ्गुनका लागि उडेको सैन्य जहाज वेपत्ता भएको हो ।

यात्रुसहितको सैन्य जहाज वेपत्ता भएको पुष्टि म्यानमारको सैनिकले पनि गरेको छ । जहाज वेपत्ता भएपछि अहिले खोजीकार्यलाई तीब्र बनाइएको छ ।

समाचार अनुसार यो जहाज म्यानमारको दवेईबाट करिब २० माइल पश्चिमको अन्डमान सागरमाथिबाट जहाज वेपत्ता भएको हो ।

वेपत्ता भएको जहाजमा दक्षिण पुर्वी एसियाली देशको दक्षिणी तटीय क्षेत्रमा तैनाथ सैनिकहरुका नातेदार र परिवार रहेका बताइएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.