कपिललाई एक्लै छोडेर विदेशमा के गर्दैछन् सुनील ?

‘द कपिल शर्मा शो’ छोडेपटि सुनील ग्रोवर यतिबेला निकै बिजी छन् । अहिले उनी चेक रिपब्लिको शहरहरुमा आफ्नो शो को लागी गएका छन् । उनले त्यहाको फोटोहरु आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । यता कपिल सुनीलको पर्खाइमा छन् भने उता सुनिल कपिलको हर्कत सम्झनको लागी पनि तयार छैनन् ।

कपिलले सुनीलका बारेमा भनेका छन्, ‘सुनील जहिले चाह्यो त्यहिल्यै आएर यो शो मा जोडिन सक्छन् ।’ यसका लागी कपिलले कयौँपटक सुनीलसँग सल्लाह पनि गरेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.