टेम्पो चढेर कट्रिनालाई भेट्न गए सलमान, प्रेमी प्रेमीकाकै शैलीमा भयो यस्तो

एजेन्सी । रोमानियाली मोडल युलिया वन्तुरसँग प्रेम सम्बन्धमा रहेका भनिएका बलिउड स्टार सलमान खान हिजोआज पूर्व प्रेमिका तथा सुन्दरी नायिका कट्रिनासँग एकाएक सम्बन्ध नजिक बनाउनमा ब्यस्त छन् ।

आफ्नो चलचित्र ‘ट्यूबलाइट’ को प्रमोशनमा ब्यस्त रहेका सलमान हालै मुम्बईको ब्यस्त शहरमा एउटा सामान्य टेम्पोमा गएपछि उनका तस्विर अहिले भाइरल बनिरहेका छन् । सलमान मुम्बईको सडकमा सलमान कालो टिसर्ट र खैरो रंगको पेन्टमा आफ्नो सुभ गाडि छोडेर अटो यात्रामा गएर क्याट्रिनालाई भेटे ।

अटो यात्राबाट सलमान सुटिंगको लागि महबूब स्टूडियो पुगे । कट्रिनालाई भेटेपछि सलमान अटोमा बसेर घरसम्म गए। सलमान – कट्रिना आगामि चलचित्र ‘टाइगर जिन्दा हे’ मा सँगै काम गरिरहेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.