सलमानले कपिललाई दिए धोका, दिए सुनिल ग्रोबरलाई साथ

एजेन्सी- बलिउड सुपरस्टार सलमान खान आफ्नो आगामी फिल्म ट्युबलाइट’को प्रमोशनका लगी आत्मिय साथी कपिलको शो छोडेर कमेडियन सुनिल ग्रोभर र उनको समूहसँगको स्टमा गएका छन् ।

खबर अनुसार आफ्नो फिल्म प्रमोशनको लागि सुनिल ग्रोभर, अली असगर, सुगन्धा मिश्रासँग २ घण्टा लामो सुट गरेको बताइएको छ ।

सलमान र अली असगरबीच निक्कै पुरानो मित्रता रहेको कारणले सलमानले सलमान कपिलको शोमा नगएर सुनिलसँग स्पेशल एपिसोड सुट गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।यसो त अलीले नै सलमानलाई सुनिल र कपिलको झगडाका बारेमा बताएका थिए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.