श्रीमानको खल्तीबाट दुई हजार निकालेको भन्दै श्रीमानले गरे श्रीमतीमाथी खुकुरी प्रहार

रामेछाप – रामेछापमा श्रीमतीले श्रीमानको गोजीबाट दुई हजार रुपैयाँ निकालेको भन्दै श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् ।

थरहरि घिमिरे नाम गरेका श्रीमानले श्रीमती राधाकुमारी घिमिरेलाई टाउकोमा खुकुरी प्रहार गरेको बताइएको छ ।

खुकुरी प्रहार पछि घाइते भएकी राधाकुमारीको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घिमिरेले श्रीमतीलाई पटक–पटक विभिन्न वहानामा रक्सी खाएर कुट्ने गरेको श्रीमती राधाले बताएकी छिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.