नेपाली पोर्न स्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरु बसपार्कमा यस्तो अवस्थामा फेला परेपछि…

काठमाडौं । छेस्को, जिस्म लगायतका चलचित्रमा उत्तेजक दृश्य दिएर चर्चामा आएकी नायिका अर्चना पनेरु । कक्षा १० पढ्दै गर्दा उत्तेजक फोटो सुट गर्दै सन्नी लियोनी बन्छु भन्ने उदेश्य बोकेपछि उनलाई स्कुलले निकालिदियो । त्यसपछि अर्चनाले केही म्यूजिक भिडियो खेलिन् । छेस्को, जिस्म लगायतका चलचित्रलाई सन्नी लियोनी बन्ने माध्यम बनाइन् । तर उनका न त म्यूजिक भिडियो चचले न त चलचित्र नै ।

सबैतिरबाट उनका विषयमा नराम्रो हल्ला आउन थालेपछि अर्चना नेपाली सन्नी लियोनी बन्छु भन्दै नयाँ बसपार्क हानिइन् । जहाँ अर्चनाले आमाको समेत साथ लिएर ‘मुन वाकर बार एण्ड क्लब’ खोलन् ।

उनीसँगै केही युवाहरु मिलेर संचालनमा ल्याइएको क्लबमा उनले नृत्य गर्ने छिन् । युवा साथीहरुको साथमा उक्त रेष्टुरेन्ट उनी आफैले तताउन लागेकी हुन् । त्यहाँ ग्राहकले हुस्की र बियरको चुस्कीसँगै अर्चनाको कामुक नृत्य हेर्दै कम्मसर मर्काउन पाउने छन् । कयौपटक प्रहरीको फन्दामा समेत पर्दै आएकी छिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.