प्रभासको नयाँ लुक्स देख्दा फ्यान दङ्गै

‘बाहुबली’ चलचित्रबाट सर्वत्र चर्चा कमाएका नायक प्रभासले आफ्नो क्लिन सेव फोटो सोसल मिडियामा सार्वजनिक गरेका छन् । उक्त फाटो यतिबेला भाईरल भईरहको छ । यो फोटोलाई देखेर उनका फ्यानहरुले उनको यो लुक्स आउने फिल्म ‘साहो’को लागि हुनसक्ने अनुमान गरेका छन् । जबकी यो भने अझै पुष्टि भईसकेको छैन ।
एक हवाईजहाजमा लिर्ईएको फोटो नयाँ हो कि पुरानो अहिलेसम्म थाहा भएको छैन जसमा प्रभासले क्याप लगाएका छन् भने दारी फालेका छन् । अर्को महिनादेखी उनको नयाँ फिल्म ‘साया’ को सुटिङ हुने अनुमान गरिएको छ । उनी केहिदिन अघिमात्रै अमेरिकामा छुट्टी मनाएर भारत फर्किएका छन् ।

http://ift.tt/2s9RDsm

Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.