कट्टर मुस्लिम देश साउदी अरबको प्रसिद्ध मस्जिदमा भेटियो शिवलिंग

अहिले सोशल मिडियामा खुब हलचल मच्चिएको छ । धेरै मानिसहरु यस्तो फोटो शेयर गरिरहेका छन् । जसमा अबरको सबैभन्दा पुरानो मस्जिदमा एक शिललिंग र साँढेको आकृति बनाइएको छ ।

यो फोटो ह्वाटस् अप देखि फेसबुक सहितका सामाजिक संजालमा व्यापक शेयर भइरहेको छ । १४०० बर्ष पहिले अरबको इतिहाँसमा मूर्ती पुजा गरिन्थ्यो । यो इतिहास मुस्लिम विद्वानहरुले समेत स्विकार गरेका छन् ।

यो फोटोले मूर्ती पुजा गर्ने तथ्यलाई फेरी एक पटक चर्चामा ल्षएको छ । यो फोटो सबैभन्दा पहिलो पुनीत शर्मा नाम गरेका एक व्यक्तिले सामाजिक संजालमा पोस्ट गरे ।

उनले दावी गरेका छन् की यो फोटो साउदी अरबको सबैभन्दा पुरानो मस्जिद ‘रसा मस्जिद’ को हो । जुन २ तारिखको दिन फोटो पोस्ट गर्दै उनले क्याप्सन लेखका छन्, ‘रासा अरबको सबैभन्दा पुरानो मस्जिद हो । जुम गरेर हेर्नुहोस् तपाईले शिवलिंग र नन्दी देख्न सक्नु हुने छ । हर हर महादेव ।’ यो फोटमा प्रस्टसँग शिवलिंग र नन्दी देख्न सकिन्छ । त्यही कारण समाजिक संजालमा भाइरल भइरहेको छ । एजेन्सी,medianp

http://ift.tt/2rM8dtu
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.