सेक्सी पहिरन लगाएर अस्पतालमा अश्लिलता फैलाएको आरोपमा जागीर चट भो यि नर्सको

एजेन्सी । पोषाकका कारण कामुकपना देखाएको आरोपमा एक नर्सले जागिर गुमाउन पुगेकी छिन् । विरामीको सेवामा भन्दा कामुक पहिरनमा बढी ध्यान दिएको भन्दै थाइल्यान्डस्थित इसान शहरकी २६ वर्षिया पेंग च्याटस्री नामक नर्सलाई एक नीजि अस्पतालले कारवाही गर्दै जागीरबाट निकालेको हो ।

पेंग च्याटस्रीले ‘स्लीम फिगर’मा एकदमै कस्सिएको तन्किने छोटो स्कर्ट लगाएर अस्पतालमा विरामीको सेवामा आउने गरेपछि अस्पतालले निगरानीमा राख्दै यस्तो कदम चालेको हो । ति नर्सले लगाएको पहिरनलाई थाइल्यान्डमा उत्तेजक मानिन्छ ।

जागीरबाट निकालीए लगत्तै च्याटस्रीले आफ्नो फोटो ‘थाइ नर्स लभ एशोसियसन’ नामक फेसबुक पेजमा पोष्ट गरेपछि यो काण्ड अहिले भाइरल बनिरहेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.