चरम आर्थिक संकटमा साउदी अरब: साउदीमा रहेका झन्डै ७ लाख नेपालीको आम्दानी मासिक ४०० रियल सम्म घट्ने

वैदेशिक रोजगारीमा साउदी अरब गएका नेपाली कामदारको आम्दानी घट्‍ने भएको छ । देशको अर्थतन्त्र धरासयी हुने अवस्था साउदीले आप्रवासी कामदारसँग मासिक सय रियाल उठाउन लागेको हो । विश्‍व बजारमा लामो समयदेखि तेलको मूल्‍यमा गिरावट आउँदा साउदीको अर्थतन्त्र खस्किदै गएको छ । अर्थतन्त्र सुधारका लागि साउदीले आउँदो महिनादेखि नयाँ नीति लागू गर्न लागेको हो । साउदीको यो निर्णयले सात लाखभन्‍दा बढी नेपाली कामदारलाई प्रत्यक्ष असर पार्नेछ। नेपाली कामदारका लागि अहिले साउदी अरब दोस्रो गन्तव्‍य मुलुक हो । वार्षिक एक लाखको हाराहारीमा नेपाली रोगजारीका लागि साउदी जाने गरेका छन् । उनीहरुले सामान्‍य मासिक ८ सयदेखि २ हजार रियालसम्म पारिश्रमिक पाउने गरेका छन् ।

गल्फ न्‍यूजका अनुसार आगामी महिनादेखि लागू हुसने नियम वार्षिक रुपमा परिवर्तन हुँदै २०२० सम्‍ममा मासिक ४ सय पुर्‍याउने सरकारको लक्ष्‍य रहेको छ । योसँगै साउदीमा रहेका नेपालीले त्‍यहाँ रहेका आफन्तको समेत लेबी वापत मासिक सय रियाल तिर्नु पर्ने देखिएको छ । – एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.