नायिका नम्रता श्रेष्ठको आज जन्मदिन, ३३ वर्ष लागिन

काठमाडौँ ३१ जेठ । नेपाली चलचित्रकी राम्री नायिकामा पर्ने नम्रता श्रेष्ठ ३२ पुगेर ३३ वर्षमा प्रवेश गरेकी छन् । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रबेस गरेकी उनको पहिलो चलचित्र सानो संसार हो ।

सन् १९८५ जुन १४ मा धरानमा जन्मिएकी उनले `१४ वटा चलचित्रमा अभिनय गरिसकेकी छन् । १९९७ देखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा लागिरहेकी उनले नेपाली चलचित्रमा २०१६ मा क्लासिक चलचित्रबाट ४ वटा सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार हाँसिल गरेकी थिइन् । हाम्रो तर्फ बाट पनि नम्रता श्रेष्ठलाई जन्म दिनको धेरै धेरै शुभकामना ..

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.