सैफअलि खानकी छोरी साराको घरअगाडि मध्यरातमा हर्षबर्धन

एजेन्सी – सारा अली खानले अहिलेसम्म बलिउडमा डेब्यु गरेकी छैनन् । तर, उनको चर्चा जोडतोडले भइरहेको छ । चर्चा छ, यो पनि छ कि उनी लामो समयदेखि हर्षबर्धन कपुरका साथ डेट गरिरहेकी छिन् ।

तर, बिहीबार जे भयो, सुन्दा अचम्म लाग्छ । मध्यरातमा हर्षबर्धन अमृता सिंहको घरबाहिर निस्किए । अमृता साराकी आमा हुन् ।

बलिउड अनलाइनमा आएका समाचारलाई आधार मान्दा उनी सारालाई भेट्न गएका हुन् । अमृताले हर्षबर्धनको यात्रामा रोकटोक नगरेको पनि खबर छ । हर्षबर्धन अनिल कपुरका छोरा हुन् । उनले हालै ‘मिर्जया’मार्फत बलिउडमा डेब्यु गरेका छन् ।नयाँ पत्रिकाबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.