गाइले मानव आकारको बच्चा जन्माएपछि भगवान भन्दै पुजा गर्न आउनेको भिड

काठमाडौँ । गाइले मानव आकारको बच्चा जन्माएपछि भगवान भन्दै पुजा गर्न आउनेको भिड नै लागेको छ । प्रसंग हो भारतको ।

भारतको उत्तरप्रदेशस्थित मुजफ्फरनगरमा हालै एउटा गाइले जन्माएको बाच्छोको गर्धनमुनिको भाग गाईको जस्तै थियो भने टउको मानिसको जस्तै ।

उक्त घटना घटे लगत्तै मानिसहरु उत्तरप्रदेशस्थित मुजफ्फरनगरमा पुगेर दर्शन गर्दागर्दै तत्कालै ज्यान गएको थियो ।

जन्मेको ४ घण्टासम्म उक्त बाच्छोको ज्यान गएको थियो । उक्त बाच्छोले देह त्यागे पनि शरीरलाई शिसाको फ्रेममा राखीएको बताइएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.