फिल्मबाट निकालिएपछि रोइन क्याटरिना कैफ

काठमाडौं, १ असार । क्याटरिना कैफले आफ्नो जिवनमा सलमान खानले महत्वपूर्ण स्थान राख्ने बताएकी छन् । उनले एक अन्तवार्तामा सलमान खाने हरदम आफुलाई प्रोत्साहित गर्ने गरेको भन्दै सलमानको प्रशंसा गरेकी हुन् । सलमानले आफुलाई कडा मेहनत गर्न भनेको र प्रत्येक कदममा साथ दिएको उनले बताएकी छन् ।

फिल्म फेयर म्यागेजिनका डायरेक्टर जितेश पिल्लाईलाई दिएको अन्तरवार्तामा उनले सलमानका आगाडी आफु रोएको समेत बताएकी छन् । सन् २००३ मा जब क्याटरिनालाई फिल्म ‘साया’ बाट निकालिएको थियो । उनलाई निकालिएपछि क्याटरिना रँदै रुँदै बारिहएकी थिइन् । ‘म अनुराग बसुको फिल्म सायमा जोन अब्राहमसँग काम गरिरहेकी थिए ।

एक रात मलाई शुटका लागि बोलाइयो । म भुतको रोल गरिरहेकी थिएँ,’ उनले अन्तवार्तामा भनेकी छन्, ‘दुई दिनको सुटिङपछि मलाई निकालियो । जब म सेटबाट बाहिरिए म रोइरहेको थिए ।’ त्यही दिन उनको भेट सलमानसँग भयो । क्याटरिना रोइरहेकी थिइन भने सलमान हाँसिरहेका थिए । ‘मलाई लाग्यो सलमान कति मतलबी मान्छे रहेछन ।

मै आफ्नो करिअर बर्बाद भएको सोचिरहेको थिएँ,’ उनले भनिन्, ‘मलाई पहिलो फिल्मबाट निकालियो अब मेरो जिन्दगी समाप्त हुन्छ ।’ उनलाई सबै ठिक हुने भन्दै सलमानले कडा मेहनत गर्न सुझाव दिएका थिए । र उनले सहयोग समेत गरेका थिए । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.