बाँके झडप अपडेट : बद्री पंगेनीले गाइरहँदा भयो झडप, घाइतेको कोहलपुरमा उपचार हुँदै

बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएपछि एकले अर्कालाई आरोप लगाइरहेका छन् । गायक बद्री पंगेनीले कार्यक्रममा गाइरहेका बेला एक्कासी झडप भएको स्थानीयले बताएका छन् ।

एमालेले बद्री पंगेनीले दिएको प्रस्तीलाई लक्षीत गरेर माओवादीले आक्रमण गरेको जनाएको छ । माओवादीले पनि एमालेलाई दोषी देखाएपनि दुवै तर्फका दर्जनौँ नेता कार्यकता घाइते भएको बताइएको छ ।

झड्पका क्रममा घाइते भएकाहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । अस्पतालमा घाइतेहरु ल्याउनेक्रम चलिरहेका कारण घाइतेको संख्या एकिन नभएको स्थानीय प्रशासनले जनाएको छ । etajakhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.