विनिता बरालले अमेरिकामा गरिन् एमबीए

काठमाडौं, ४ असार । नायिका विनिता बरालले अमेरिकामा एमबीए गरेकी छन् । एटलान्टा राज्यको हेजरिङ विश्वविद्यालयबाट एमबीए गरेकी विनिता शनिबार दीक्षान्त समारोहमा दीक्षित भएकी छन् ।

सो अवसरमा उनले ग्रयाजुयसनको उपाधि लिइन् ।गत वर्ष यही समयमा उनको पहिलो औपन्यासिक कृति ‘जुइनो’ विमोचन भएको थियो । त्यसबेला उनी काठमाडौंमै थिइन् ।

नेपालबाट अमेरिका फर्केलगत्तै उनले आफ्नो प्रेमी भनेर तिलक पौडेललाई फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । विनिताले ग्रयाजुयसन गरेकामा उनका प्रेमी तिलक पौडेलले बधाई दिएका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.