कपिलवस्तुमा बम विष्फोट, १० जना घाइते

४ असार, कपिलवस्तु।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा अज्ञात समुहले बम बिस्फोट गराएको छ । बम बिस्फोटमा परी १० जना घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर छ ।

घाईते सबैलाई उपचारका लागि ४ नम्बर सामुदायीक अस्पताल पु¥याईएको प्रहरीले जनाएको छ । बाणगंगा नगरपालिका ४ गजेहडामा दिउँसो साढे १ बजे तिर बम विष्फोट भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागी बाणगंगा नगरपालिकामा मनोनयन दर्ता भईरहेका बेला करिव ४ किलोमिटरको दुरीमा बम बिस्फोट भएको होे ।

बम बिस्फोट कस्ले गराएको भन्ने खुल्न सकेको छैन् । घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । dainikheadlines

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.