दिन आएपछि यस्तो पनि हुन्छ, निदाएर ब्युझिँदा एकाएक करोडपति !

अस्ट्रेलियाको मेलबर्नका एक व्यक्ति एकरातमै करोडपति बनेका छन् । बेलुकी सुतेर बिहान उठ्नेबेलासम्म उनी करोडका मालिक भैसकेका थिए । उनलाई एक रातमै २२ करोडभन्दा बढीको चिठ्ठा परेपछि उनी क्षणभरमै यतिधेरै धनि भएका हुन् ।

उनले किनेका दुईवटा चिट्ठामध्ये दुईवटै चिठ्ठा उनैलाई परिदियो । उनी राती ब्युँझिएको समयमा समय कटाउन जब टिभी खोलेका थिए, टिभीले उनलाई परेको चिठ्ठाको नम्बर भनिरहेको थियो । सुरुमा त पत्यार नलागेपनि पछि निश्चित भएपछि भने उनी औधी खुशी भए ।

एकै रातमा करोडौंको मालिक बनेका यी व्यक्तिले चिट्ठामा परेको पैसाले विश्वभ्रमण गर्न चाहेको बताएका छन् । – एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.