लिंगमा अड्कीएको रेन्च निकाल्न १७ घण्टा लाग्यो, लिगंबाट रगतको खोलो बगीरहँदा यस्तो भयो

एजेन्सी । फलामको काम गर्ने एक व्यक्तिको लिंग रेन्चमा अड्किएपछि चीनमा हंगामा नै मच्चिएको छ । चिकित्सकहरुले १७ घन्टासम्म निरन्तर प्रयास गर्दा पनि निकाल्न नसकेपछि शल्यक्रिया नै गरिएको ‘पिपुल्स डेली चाइना’ले जनाएकोे छ ।

‘पिपुल्स डेली चाइना’का अनुसार त्यहाँ लिंगबाट रेन्च छुटाउने कुनै उपाय नभेटिएपछि प्रान्तीय अस्पताल लगिएको हो । नाम गोप्य राखिएका ३७ वर्षीय ती युवकलाई पूर्वी चीनस्थित जेजियांग प्रान्तीय अस्पतालमा भर्ना गरेको १७ घन्टापछि दन्त चिकित्सकहरु भने रेन्च निकाल्न सफल भए ।

शल्यक्रियाका लागि अभिभावकले मञ्जुरी दिएपनि अस्पतालमा आएर हस्ताक्षर गर्न असमर्थ भएपछि शल्यक्रिया गर्न नसकेका कारण अस्पतालमा रगतको खोलो नै बगेको बताइएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.