रामदेवको मोदिलाई चेतावनी “गोर्खाल्याड नेपालको हो नेपाललाई फिर्ता देऊ” (भिडियोसहित)

नेपाललाई भारतको एक प्रान्त हो, नेपालमा हिन्दि भाषा राष्ट्रिय भाषा बनाइ सार्वजनिक कामकाजको भाषाको रुपमा प्रयोग गर्ने भन्ने भारतीय प्रधानमन्त्री मोदिलाई प्रख्यात बाबा रामदेवले सिक्किम लगायतका गोर्खाल्याड नेपाललाई नै फिर्ता दिन सुझावका साथ चेतावनी दिएका छन् ।

उनले भिडियो मार्फत नेपालीको भूमी नेपालीले बसोबास गरेको क्षेत्र गोर्खाल्याड नेपाललाई नै फिर्ता दिन र नेपालको स्वाधिनताको विरुद्ध कुनै कुरा नर्गन चेतावनी दिएका छन् ।

उनले आफ्नो भिडियो मार्फत आफ्नो ज्यानको प्रवाह नगरी नेपालिहरुले भारत बचाएका छन र भारतमा बसोबास गर्ने नेपालीहरुलाई गोर्खाल्याड दिन भनेका छन् ।

उनले नेपालको राष्ट्रियता माथि धावाका साथ हिन्दी भाषा नेपालको सरकारी कामकाजको भाषाको रुपमा प्रयोग हुनु पर्छ भन्ने मोदिले नेपालको भूमी उनीहरुलाई त्यो भूमी फिर्ता गर्न चुनौती दिएका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.