रामापुर रिभाइबलका आदर्श पाण्डेय भए एसइइमा ‘नेपाल टप’

रुपन्देहीको रामापुर रिभाइवल स्कूलका आदर्श पाण्डेयले ल्याए जिपिए फोर, रुपन्देहीले यसबर्ष पनि माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा नेपाल प्रथमको स्थान सुरक्षित गरेको छ । रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कूलका आदर्श पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेर नेपालमा प्रथम भएका हुन् । अहिलेसम्मको नतिजामा उनको मात्रै ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ४ अंक आएको हो ।

परीक्षा नियन्त्रण कार्यालयबाट आज प्रकाशित २०७३ मा सञ्चालित एसइइको नतिजामा उनले ‘बोर्ड फस्ट’भएको दाबी विद्यालयका प्राचार्य कृष्ण शर्माले गरेका छन् । यो खुसियालीमा विद्यालयले भोली शनिबार मुर्गियामा खुसियाली र्यालीको आयोजना समेत गरेको छ । आदर्शको जन्ममिति २०५७ माघ १८ हो भने उनको ०४८९९५३ आइ सिम्बोल नम्बर हो । पाण्डेय बिद्यालयका मेहनती र अब्बल बिद्यार्थि हुन् ।

उनी सधैं क्लास फस्ट समेत हुने गरेको बिद्यालयका प्राचार्य कृष्ण शर्माले नागरिक आवाज लाई बताए । गतसाल रुपन्देहीकै मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ४ अंक हासिल गरेकी थिइन् । – karnali khabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.