छतबाट खसेकी बालिकालाई सशस्त्र प्रहरीका सईले समातेर जोगाए

जेष्ठ ३१, २०७४- बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित विपिचोकमा बुधबार बेलुका एक घरको छतबाट खस्दै गरेकी एक बालिकालाई त्यही तैनाथ रहेका सशस्त्र प्रहरीले समातेर घाइते हुनबाट जोगाएका छन् ।

स्थानीय नफिज करिवालको तीन वर्षीया छोरी जयनत करिवाललाई बेलुका करीब सवा चारबजे दुई तले घरको छतबाट खसेकी थिइन् । बच्चा छतबाट खस्दै गरेको देखेका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर कठायतले ती बालिकालाई जमिनमा बजारीनु पूर्व नै समातेर जोगाएका थिए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.