धुर्मुस–सुन्तलीले सार्वजनिक गरे ‘नमुना नेपाल’ बनाउने यस्तो महत्वकांक्षी योजना (भिडियो)

काठमाडौँ । सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको परिचय हाँस्यकलारका रुपमा मात्रै स्थापित नभई समाजसेविका रुपमा पनि स्थापित भइसकेको छ ।

यसअघि विभिन्न स्थानमा गरेर ३ वटा वस्ति बसालिसकेको यो जोडीको अगुवाईमा चौथो महत्वाकांक्षी परियोजनाअन्तर्गत नमुना नेपालको अवधारणा सार्वजनिक गरिएको छ ।

२ वर्ष अगाडी मुलुकमा गएको विनाशकारी महाभूकम्प लगत्तै सामाजिक सेवालाई आत्मसात गर्दै अघि बढेका धुर्मुस सुन्तलीले राजधानिमा पत्रकार सम्मेलन गर्दै नमूना नेपाल कस्तो हुने भनेर नमुना भिडियो समेत सार्वजनिक गरेको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनमार्फत यसअघि काभ्रे, सिन्धुपाल्चोक तथा महोत्तरीमा गरी तीनवटा एकिकृत नमूना बस्तीको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.