महानायक राजेश हमाल र पत्नी मधु भट्टराइ एकसाथ एउटै पर्दामा देखिने ..

काठमाडौँ । महानायक राजेश हमाल र पत्नी मधु भट्टराइ एकसाथ एउटै पर्दामा देखिने भएका छन् । उनीहरु चलत्रिको पर्दामा नभई एक विज्ञापनमा अभिनय गर्नका लागी तयार भएका हुन् ।

बिहे अगाडि ७ बर्ष गुपचुप प्रेम गरेका राजेश र मधुले एक बहुराष्ट्रिय कम्पनीको घरयासी प्रयोजनका लागि उत्पादित सामाग्रीको विज्ञापनमा एकसाथ काम गर्न लागेका हुन् ।

जसका लागी राजशकी पत्नि मधु पनि आत्मविश्वासले भरिएको बताएकी छिन् । बिहेअघि केही म्यूजिक भिडियोमा अभिनय गरेपनि मधुले श्रीमान राजेशसँग पहिलो पटक एकसाथ पर्दा सेयर गर्न लागेकी हुन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.