‘म यस्तो गीत गाउँछु’को ट्रेलर सार्वजनिक

पल शाह र पुजा शर्मा मुख्य भुमिकमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गरीसार्वजनिक गरिएको मिनेटको ट्रेलरमा पल र पुजाको प्रेम र लाई बिशेष जोड दिईएको छ । सस्पेन्सलाई पनि देखाईएको छ । ट्रेलरमा पललाई महिलाको कपडामा देखाईएको छ ।

असार ३० गते प्रदर्शन हुने चलचित्रलाई पुजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । सुदर्शन थापाद्धारा निर्देशित चलचित्रमा पल र पुजा सँगै सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, मोहन निरौला लगायतका कलाहरुको मुख्य भुमिका रहेको छ ।

यस अघि नै चलचित्रको गीतहरु सार्वजनिक भईसकेको छ भने ‘भन्छु आज….’ बोलको गीतले निकै चर्चा समेत कमाएको छ । अहिलेका चर्चित र ब्यस्त संगीतकार अर्जुन पोखरेलले चलचित्रमा संगीत भरेका हुन् । हेरौँ ट्रेलर

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.