स्वेता खड्काको लागि नेपाल आए कुमार सानु !

नायिका स्वेता खड्काको लागि भारतका चर्चित गायक कुमार सानु नेपाल आएका छन् । उनी नायिका स्वेता खड्काको ‘स्वेता श्री फाउन्डेशन’को सहयोगका लागि भन्दै नेपाल आएका हुन् । गायक सानुले असार ३१ गते आफ्नो लाईभ प्रस्तुति दिनेछन् । ‘कुमार सानु लाइभ इन कन्सर्ट’ पाँच तारे होटलमा हुनेछ र टिकटको मुल्य पाँच हजार राखिएको छ । उठेको रकम ‘स्वेता श्री फाउन्डेशन’का नाममा हुनेछ । ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मुभेज इन्टरनेशनलले आयोजना गर्न थालेको हो । उक्त कन्सर्ट होटल याक एन्ड यतीमा हुनेछ । सोनुसँगै नेपालका चर्चित गायक रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका बन्दना, स्मिता घिमिरेले, नायिका नीशा अधिकारी, जीतु नेपालले पनि प्रस्तुति देखाउनेछन् ।

कुमार सानुले गाएका नेपाली गित कति ?

‘पुरानो हुँदैन् माया’, ‘म त अब रिसाउँछु, फूल भए जीन्दगी, साँची राँखु जस्तो लाग्छ, सपना सपना, यो कथा हो तृष्णा मेरो, यो दुई थोपा आँशु’ लगायत ५ सय बढी गीत गाएका छन् ।

बलिउडमा कति गाए गित ?
बलिउडमा उनले ‘तुजे देखा तो ए जाना सनम’, ‘लड्की बडि अन्जानी हे’, ‘एक लड्कीको देखा तो’, ‘ए कालि कालि आँखे’, ‘अब तेरे बिन’, ‘जनम मेरि जनम’, ‘तुम दिलकि धड्कन मे’ लगायत सयौँ चर्चित गितहरु गाएका छन् ।

उनले हालसम्म झण्डै १८ हजार गित गाएका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.