निखिलको चलचित्र ‘कमिटमेन्ट’मा उनकी साली शिवानीले अभिनय गर्ने..

निखिल उप्रेतिको एक्सन प्रधान चलचित्र ‘कमिटमेन्ट’मा उनकी साली शिवानी लुईँटेलले अभिनय गर्ने भएकी छिन् । चलचित्रका अधिकाँस कलाकारहरु फाइनल भएपनि नायिकाको टुंगो लागेको थिएन ।

उनलाई ‘कमिटमेन्ट’को नायिका बनाउन लागिएको समाचार बाहिरीएको छ । शिवानी संचिता लुईटेलका तीन दिदी बहिनीमध्ये कान्छि हुन् । उनी व्यवस्थान विषयकी विद्यार्थी हुन् । शिवानीको ‘कमिटमेन्ट’ डेब्यु चलचित्र हुनेछ । संचीताले बहिनीलाई ‘कमिटमेन्ट’मा अभिनय गर्न लागेको भन्दै फेसबुकमार्फत शुभकामना दिएपछि यो खबर बाहिरीएको हो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.