प्रेमिका दिशालाई छोडेर एकाएक हङकङ जाने भए टाइगर श्राफ

एजेन्सी । रिल लाइफमा मात्रै नभई रियल लाईफमा समेत एक भएको चर्चित बलिउड जोडी हो टाइगर श्राफ र नायिका दिशा पटानीको । जसले अब एकसाथ एउटै चलत्रिमा फरक रोलमा अभिनय गर्ने पक्कापक्की भएको छ ।

यसअघि हिट भएको बाघी फिल्मको सिक्वेलका लागी टाइगरकी प्रेमीका दिसा चयन भएकी ह’न् । हिट चलचित्र ‘वाघी’मा नायक टाइगर श्राफसँग नायिका श्रद्धा कपुरले काम गरेकी थिइन् ।

तर, अब भने यसको सिक्वेलमा टाइगरकी हट प्रेमिका दिशाले उनलाई रिप्लेस गरिएको निर्माता साजिद नाडियडवालाले बताए । जसको तालिमका लागि टाइगरले हङकङमा करिब एक महिना लामो तालिम समेत लिने छन् । उनी जुलाइमा तालिमका लागि हङकङ जानेछन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.