राष्ट्र बैंकले भन्यो, ‘जेठ २८ भित्र १०० र ५०० दरका नोट साट्नुस् !’

काठमाडौँ, २२ जेठ । नेपाल राष्ट्र बैंकले २००१ सिरिजका ३ अक्टुबर २०१६ भन्दाअघि जारी भएका स्वीडिस क्रोनर १०० र ५०० दरका नोट यही जेठ २८ भित्र साटिसक्न अनुरोध गरेको छ ।

स्वीडेनको केन्द्रीय बैंक (रिक्स बैंक)ले उक्त दरका बैंक नोट चलनचल्तीबाट हटाउने निर्णय गरेकाले राष्ट्र बैंकको बैकिङ कार्यालय थापाथलीबाट सटही गरिसक्न सम्बन्धित सबैमा सूचना गरिएको हो । राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले सूचित मितिपछि त्यस्ता सटही नगरिने बताउनुभयो । रासस

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.