रेखा र आर्यनले गरे सुटुक्क मन्दिरमा विवाह

काठमाडौँ २२ जेठ । लामोसमय देखि बन्द रहेको बोलचाललाई खुलाएको केहिदिन नबित्दै रेखा थापा र अभिनेता आर्यन सिग्देलले यो सम्बन्धलाइ विवहामा परिणत गरेका छन् । आर्यन र रेखाले बिवाह गरेको तस्विर सामाजिक संजाल मार्फत रेखाले सार्वजनिक गरेकी छन् ।

आर्यन र रेखाको विवाह यथार्थमा नभएर फिल्म ‘रुद्रप्रिया’ को लागि भएको हो। कार्तिक २ गते रिलिजको मिति तोकिएको यस फिल्मलाइ रेखा फिल्मसले निर्माण गरेको हो भने फिल्म रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिका रहेको छ । धमाधम छायाँकान भइरहेको यस फिल्ममा सात बर्ष आर्यन र रेखाको जोडीलाई दर्शकले देख्न पाउने छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.