सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु भएपछि गोर्खाल्याण्ड आन्दोलन झनै तनाबग्रस्त बन्दै

काठमाडौं । दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । खबर अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएपछि दुई जनाको मृत्यु भएको बताइएको छ ।यद्यपि दार्जीलिङ पोष्टले मृतकको संख्या ५ पुगेको बताएको छ ।

घटनामा दर्जनौं घाइते भएका छन् । त्यहाको स्थिति अहिले पनि तनाबग्रस्त भएको बताइएको छ । यहि घटनालाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले गोजमुमोको आतंकवादी संगठनसँग साठगाँठ रहेको बताएकी छन् । बेनर्जीले उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसँग रहेको समेत बताएकी छिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.