यिनी हुन श्रीमानलाई हलो जोत्नु पठाएर छिमेकी केटासँग अवैध सम्बन्ध राख्ने महिला ! रंगेहात समातिएपछि

मोरङ पथरी शनिश्चरे निवासी (नाम परिवर्तन) धनिराम पौडेलको घरमा फोन बज्छ, पौडेलले फोन उठाएर हेलो भन्न नपाउँदै उताबाट आवाज आउँछ, हामी प्रहरी बोलेको तपार्इंको बुहारी हामीले समातेका छौँ, तुरून्त आउनुपर्यो ।

पौडेल एकछिन अक्क न बक्क पर्छन । र, कुरा बुझ्न प्रहरी कार्यालय कुँद्छन । प्रहरीको कुरा सुनेर पौडेल एकछिन छक्क पर्छन र बुहारी लिएर घर फर्कन्छन् । खाना खाएर दिउसो घाँस काट्न गएकी बुहारी होटलमा समातिएको खबर पाएपछि घरमा सबै छक्क पर्छन् । पक्राउ महिलाका श्रीमान बैदेशिक रोजगारको सिलसिलामा २ बर्षदेखि बाहिर रहेको प्रहरीले जनाएको छ । घटना सुन्दा अचम्म लाग्न सक्ला तर यो बास्तविक सत्य हो । तर, केही समय अघिको घटना हो यो ।

मोरङ पथरी शनिश्चरेमा आजभोलि यस्ता घटना सामान्य बन्न थालेका छन । श्रीमान बिदेशमा रहेका महिला तथा युवतीहरू आजभोलि पथरी बजारका होटलहरूमा रंगेहात समातिन थालेका छन ।

इलाका प्रहरी कार्यालय पथरीले आफ्नो क्षेत्रमा हुने बेश्याबृत्ति रोक्न बिशेष अभियान सुरू गरेलगत्तै यस्ता घटना सार्वजनिक हुन थालेका हुन।

प्रहरीले बेला बेलामा पथरीबजारका होटलहरूमा छापा मार्ने गरेको छ । जतिबेला छापा मारिन्छ, त्यति नै बेला यौनजन्य क्रियाकलापमा संलग्न जोडी पक्राउ पर्ने गरेका छन् । पक्राउ परेका महिलाहरूमध्ये अधिकांशको श्रीमान बैदेशिक रोजगारको सिलसिलामा बिदेश रहने गरेको प्रहरीले बताउँछ । पक्राउ परेका मध्ये केही कसैको बुहारी र कसैको श्रीमती रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार, यस्ता घटना पथरीमा सामान्य बन्न थालेका छन् । प्रहरीले पथरी क्षेत्रमा गुण्डागर्दी र होटलहरूमा हुने अवैध यौनधन्दा निर्मुल पार्न आफ्नो अभियानमा साथ दिन सबैलार्इ अनुरोध समेत गरेको छ । तर, यस्ता घटना भने रोकिएका छैनन् ।

प्रहरीका अनुसार, यस्ता घटना पथरीमा सामान्य बन्न थालेका छन् । प्रहरीले पथरी क्षेत्रमा गुण्डागर्दी र होटलहरूमा हुने अवैध यौनधन्दा निर्मुल पार्न आफ्नो अभियानमा साथ दिन सबैलार्इ अनुरोध समेत गरेको छ । तर, यस्ता घटना भने रोकिएका छैनन्

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.