आयुष्मानले प्रियंकालाई आफ्नो श्रीमतीको रुपमा चिनाउन चाहेको खुलासा

नायिका प्रियंका कार्कीले आफ्नी मम्मीको जन्मदिन मनाएकी छिन् । दरबारमार्गमा सोमबार मनाइएको जन्मदिनमा प्रियंकाका प्रेमी आयुष्मान देशराज र उनकी मम्मी रविना देशराज सहित केही आफन्तहरु एपस्थित थिए ।

बैङकर रविना देशराजले प्रियंका र आयुष्मानको प्रेम बारे भनिन्, ‘म उनीहरु दुई जनाको रिलेशनबारे जानकारी छु । उनीहरुको प्रेम देख्दा मलाई नै लोभ लाग्छ । यदि उनीहरु बिहे गर्न चाहान्छन् भने पनि मेरो तर्फबाट कुनै रोकावट छैन । म बिहे गर् भन्छु ।’ यता आयुष्मानले पनि प्रियंकालाई आफ्नो श्रीमतीको रुपमा चिनाउन चाहेको खुलाए ।

उनले भने, ‘प्रियंका मेरो श्रीमती हो भन्न पाउँदा मलाई गर्व लाग्नेछ ।’ प्रियंकाले पनि बिहेले आफ्नो फिल्मी करिअरलाई कुनै असर नगर्ने बताउँदै आयुष्मानसँगै आफ्नो हुने खुलाइन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.