विमानस्थलमै बुद्ध एयरको विमान दुर्घटना ।

काठमाडौं । त्रिभुवन विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनामा परेको छ ।

पोखराबाट काठमाडौंका लागि उडेको फ्लाइट नम्बर ६०४ को विमानको पँखेटा ठोक्किएर दुर्घटना भएको हो । ल्याण्ड भइसकेको विमान पार्किङ गर्ने क्रममा सफा गर्न राखिएको भ-याङमा दाहिने पखेँटा ठोकिएको हो । दुर्घटनापछि विमानमा झण्डै आगो लागेको थियो ।

तर, तत्काल विमानलाई सुरक्षित अवस्थामा फर्काइएको छ । विमानमा रहेका सबै यात्रु सकुशल छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.