दोस्रो पटक गर्भवती भए यी पुरुष

नयाँ दिल्ली। प्रकृतिको नियम हो कि महिला गर्भाधारणको लागि शारीरिक रुपमा सक्षम हुने गर्छिन् । तर वैज्ञानिक चमत्कारकै कारण यी पुरुष दोस्रो पटक गर्भवती भएका छन् ।

उनी हुन् अमेरिकाको ओरिगनका ट्रिस्टन बिफ। पुरुष भएपनि उनको शरिरमा महिलाको प्रजनन प्रणाली ट्रान्सप्लान्ट गरिएको थियो ।

बाबु बन्ने खबरले समलिंगी बिफ चाप्लाँ निकै खुशी भएका छन् । घनिष्ठ सम्बन्ध रहेका यो जोडीबाट ट्रिस्टन दोस्रो पटक गर्भवती भएका हुन् । यो भन्दा पहिले २०१६ मा उनको गर्भ तुहिएको थियो ।

दुबै जना नयाँ सन्तान जन्मिने कुरामा धेरै खुसी भएका छन् र बच्चाको प्रतिक्षामा बसेका छन् । अहिले उनले आफ्नो स्वास्थ्यमा निकै सावधानी अपनाइरहेका छन् ।

यो पटक कुनै पनि गडबडी नहोस भनेर डक्टरको बिशेष निगरानीमा उनको नियमित चेक अप हुने गरेको छ ।
एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.